अब कर बढ्दैन कर उठाउने क्षेत्रको सुधार मात्रै हुन्छ: अर्थमन्त्री

Posted on: २४ पुष २०७६, बिहीबार

काठमाडौँ, पुस २४ । अर्थमन्त्री युवराज खतिवडाले अब कर नबढ्ने बताउनुभएको छ । उहाले अब कर बढ्ने नभई कर उठाउने क्षेत्रको सुधार मात्रै हुने बताउनु भएको हो ।

काठमाडौँमा बिहिबार आयोजित कान्तिपुर इकोनोमिक समिटमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताउनु भएको हो । स्थानीय निकायले कर उठाएको विषएमा टिप्पण्ी गर्दै उहाँले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने भन्दै उहाले स्थानीय तहले पनि केही आम्दानीको स्रोत पहिल्याउनु पर्ने बताउनुभयो ।

Comments

comments