काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाद्धारा प्रधानमन्त्रीको आलोचना

Posted on: २६ भाद्र २०७६, बिहीबार

काठमाडौँ, भदौ २६ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्नु भएको छ ।

काँग्रेस महामन्त्री कोइरालाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नु भएको हो । महामन्त्री कोइरालाले संविधानमा केरमेट गर्ने सरकारको प्रयासलाई सफल हुन नदिन आफ्नो पार्टी सचेत रहेको पनि बताउनु भयो ।

Comments

comments

Related Other News