कागेश्वरी मनोहरा नगरपालिकाः सडक निर्माणलाई प्राथमिकता दिदै

Posted on: ३ बैशाख २०७६, मंगलवार

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ले चालु आर्थिक वर्षमा संचालित योजनाहरुको कार्यान्वयनमा जोड दिएको जनाएको मंगलवार टि भि टूडेसँग कुरा गर्दै नगरपालिकाको वडा नम्बर का वडाअध्यक्ष सुर्दशन धिमालले वडाले खानेपानी योजना निर्माणलाई प्राथमिकतामा राखेको बताउनु भएको हो सडकका नयाँ ट्रयाक खोल्ने सडकको स्तरोन्क्ति गर्ने कामलाई जोड दिएको वडाअध्यक्ष धिमालको भनाइ

यस्तै नगरपालिकाको वडा नम्बर का वडाअध्यक्ष कुन्दन खड्काले वडामा समानान्तर रुपले शिक्षा, स्वास्थ्य अन्य विकासका पूर्वाधार विकासको कामलाई अघि बढाएको उल्लेख गर्नुभयो नगर सभाबाट छनौट भएर वडा तहमा लागू गरिएका आयोजनाहरुको सफल कार्यान्वयनमा पनि विशेष जोड दिएको वडाअध्यक्षहरुको भनाइ

 

Comments

comments