काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले वडा कार्यालयको भवन निमार्ण गर्ने

Posted on: २ फाल्गुन २०७५, बिहीबार

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले वडा कार्यालयको भवन निमार्ण गर्ने भएको छ । चालु आर्थिक वर्षमा वडा नं ६, सिपाली र वडा नं ७ कटुञ्जेको वडा कार्यालय निर्माणका लागि २५÷२५ लाख बजेट उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले वडा नं ६ सिपालीको घट्टेखोला वडा कार्यालय भवन शिलान्यास गर्नुभयो । वडाध्यक्ष पदम लामाले वडा कार्यालय निर्माण पश्चात सेवा प्रभाहमा सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

Comments

comments

Related Other News