कोमल ओलीको श्रिमान बन्छु भन्दै मेक्सम खातीले यसरी गाए गीत

Posted on: २४ पुष २०७६, बिहीबार

काठमाडौँ, पुस २४ । पछिल्लो समय फरक फरक खालका गीतहरु बजारमा आहिरहने क्रममा चर्चित गायक मेक्सम खाती र कोमल ओलीको निक्कै रमाइलो रोईला दोहोरी गीत लौन कोमल ओली लौल मेक्सम खाती सार्वजनिक भएको छ ।
गीतमा स्वर चर्चित गायक मेक्सम खाती र कोमल ओलीको रहेको छ ।

गीतको शब्द तथा संगीत नरेश खातीको रहेको छ भने गीतको डाइरेक्टर पनि नरेश खातीकै रहेको छ । गीतमा अभिनय कोमल ओली, मेक्सम खाती र नरेश खातीको रहेको छ ।

भिडियो

Comments

comments