नाजिर र सरुसाको ‘प्रेम गर्ने जन्तर सार्वजनिक

Posted on: २४ पुष २०७६, बिहीबार

काठमाडौँ पुस २४ । नेपाली गीत सँगीतको दुनियामा गीतहरु बजारमा आउने क्रममा निक्कै मिठो गीत प्रेम गर्ने जन्तर सार्वजनिक भएको छ । नाजिर हुसेन र सरुसाको अभिनयमा रहेको गीत ‘प्रेम गर्ने जन्तर’ गीत सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत रहेको छ किरण पहाडिको भने स्वर दीपक महर्जनको रहेको छ ।

गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन सुरेश बाडेले गरेका छन् ।
गीत डिजिटल नेपालबाट सार्वजनिक भएको हो ।
भिडियो

Comments

comments