भक्तपुरको डोलेश्वर महादेव मन्दिर परिसरमा आफ्नो घर आश्रम नेपालको उद्घाटन

Posted on: २७ माघ २०७५, आईतवार

भक्तपुरको डोलेश्वर महादेव मन्दिर परिसरमा आफ्नो घर आश्रम नेपालको उद्घाटन गरीएको छ । डोलेश्वर महादेव मन्दिरको समन्वयमा निमार्ण गरीएको आश्रमको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो । मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुलाई आश्रय दिन आश्रमको निमार्ण गरिएकको हो । आफ्नो घर आश्रममा बेसाहाराले साहारा पाउने भएकाले सबैले सहयोग गर्न पनि आश्रमले आग्रह गरेको छ । आश्रममा निःशुल्क स्वास्थ्य सेवा, भोजन, कपडा, शिक्षा सुरक्षा तथा आफ्नो पन, स्नेह र ममतापुर्ण सेवा दिइने छ । आश्रम निमार्ण पुर्णरुपमा सम्पन्न गर्नका लागि २ करोड २५ लाख लाग्ने अनुमान गरीएको छ

Comments

comments

Related Other News