संगीताले जितिन स्वर्ण

Posted on: १८ मंसिर २०७६, बुधबार

काठमाडौं, मंसिर १८– १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्डोमा नेपालले अर्को स्वर्ण भित्र्याएको छ ।
नेपाली संगीता बस्यालले ६२ केजी समूहमा गोल्ड मेडल जितेकी हुन्। संगीताले भारतीय खेलाडी गगन्जोट गिललाई १८–९ ले पराजित गरेकी हुन् ।

Comments

comments