समाचारहरु

बङ्गलादेशका राष्ट्रपति हमिद आज नेपाल आउँदै

काठमाडौँ, कार्तिक २६ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने भ्रमणका क्रममा आज अपरान्ह...पुरा पढ्नुहोस

भारतले अतिक्रमित गरेको नेपाली भुमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ,कार्तिक २६ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई...पुरा पढ्नुहोस

भारतसँग रहेका सबै सीमा समस्या कमाधान गर्ने परराष्ट्रमन्त्री को प्रतिवद्धता

काठमाडौँ, कार्तिक २४, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यमबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने...पुरा पढ्नुहोस

गणेशमान सिंहजस्ता राजनेताहरुको समृति दिवस सरकार आफैंले मनाउनु पर्छ: काँग्रेस नेता डंगोल

काठमाडौँ,कार्तिक २४, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको...पुरा पढ्नुहोस

पानी जहाज कार्यालय स्थापना भएको ८ महिनासम्म बनेन कानुन

काठमाडौँ, कार्तिक २४, सरकारले पानी जहाज कार्यालय स्थापना गरेको ८ महिनामा पनि त्यसका लागि आवश्यक...पुरा पढ्नुहोस

उपनिर्वाचनमा उम्मेद्वारी दिएका उम्मेद्वारको अन्तिम नामावली आज प्रकाशन हुने

काठमाडौँ, कार्तिक २४, आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि...पुरा पढ्नुहोस

नेपाली भुमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भिर छैने :काँग्रेस नेता साउँद

काठमाडौँ,कार्तिक २२, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि...पुरा पढ्नुहोस

महसुल समायोजन गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी

काठमाडौँ, कार्तिक २२, विद्युतको उपलब्धता बढेसँगै उपभोग बढाउनुपर्ने चुनौतीमा रहेको नेपाल विद्युत प्राधिकरणले महसुल समायोजन...पुरा पढ्नुहोस

अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

काठमाडौँ,कार्तिक २२, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ ।...पुरा पढ्नुहोस

नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक

काठमाडौँ, कार्तिक २२, भारतले सिमा मिचेकोे अवस्थामा देश प्रेमभाव समेटिएको ‘कालापानी’ गीत सार्वजनिक भएको छ...पुरा पढ्नुहोस