समाचारहरु

यर्थातमा आधारित कविता ‘बहिनी पर सरेको दिन’ भिडियोसहित 

 'बहिनी पर सरेको दिन' त्यो दिन साँझ परिसकेको थियो, बहिनीको रुँदै गरेको आवाज सुने, केही...पुरा पढ्नुहोस

चीनमा रहेका नेपालीलाई दुई दिन भित्र स्वदेश ल्याउने सरकारको तयारी

माघ २७, काठमाडौँ । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई...पुरा पढ्नुहोस

काठमाडौंमा मास्कको चरम अभाव

काठमाडौँ , माघ २७ । नेपाल सरकारले कोरोना भाइरस पीडित चीनलाई एक लाख थान मास्क...पुरा पढ्नुहोस

ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ चालक कारबाहीमा

काठमाडौँ, माघ २६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम...पुरा पढ्नुहोस

कांग्रेसको अवरोधका कारण तेस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ, माघ २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक तेस्रो दिनपनि अवरोध गरेको छ...पुरा पढ्नुहोस

फागुन महिनादेखि नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आउने

काठमाडौँ, माघ २६ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सञ्चालनमा आउने भएको छ ।...पुरा पढ्नुहोस

कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन डब्लूएचओको चेतावनी

काठमाडौँ, माघ २६ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको...पुरा पढ्नुहोस

सुनको भाउ आइतबार तोलामा ४ सयले बढ्यो

काठमाडौँ, माघ २६ । सुनको भाउ आज आइतबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।...पुरा पढ्नुहोस

श्रीस्वस्थानी मेला आज सम्पन्न गरिदैँ

काठमाडौँ, माघ २६ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण...पुरा पढ्नुहोस

चीनमा कोरोनाको संक्रमणबाट ५ सय ६० जनाको मृत्यु, २८ हजारभन्दा बढी संक्रमित

काठमाडौँ,माघ २४। चीनको वुहान प्रान्तको हुवे क्षेत्रबाट फैलिएको नोवल कोराना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या...पुरा पढ्नुहोस