समाचारहरु

बेलौरी–खजुरीया छोटी भन्सारलाई स्तरोन्नति गर्न माग

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नति गरिनुपर्ने माग गरिएको छ...पुरा पढ्नुहोस

विकासको पर्खाईमा अमरगढी किल्ला, संरक्षणमा विशेष जोड दिने नगरपालिकाको योजना

  डडेल्धुराको अमगरढीमा नगरपालिकामा पर्ने राष्ट्रिय राजमार्गको विस्तारको काम सुरु भएको छ । अमरगढी नगरपालिकाका नगर...पुरा पढ्नुहोस

अनुशासन र पादरदर्शीताका साथ काम गर्न वित्तिय संस्थाहरुलाई अर्थमन्त्री खतिवडाको सुझाव

अर्थमन्त्री युवराज खतिवडाले वित्तिय संस्थाहरुले वित्तिय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभएको...पुरा पढ्नुहोस

२०३० सम्ममा सबै जनतालाई स्वच्छ खानेपानी पु¥याउने सरकारको लक्ष

खानेपानी मन्त्री विना मगरले सन् २०३० सम्म सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ मन्त्रालयले...पुरा पढ्नुहोस

प्रधानमन्त्री मोदी र संयोजक ठाकुर भेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर छुट्टै भेटवार्ता गर्नुभएको छ ।...पुरा पढ्नुहोस

मोदी र यादवबीच एक्लाएक्लै भेट

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय समाजवादी फोरमका अध्यक्ष...पुरा पढ्नुहोस

अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री...पुरा पढ्नुहोस

मोदी र देउवाबीच भेटवार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ । भारतका प्रधानमन्त्री मोदीसँग...पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र जानु भई हिन्दूहरुको आस्थाको...पुरा पढ्नुहोस

जनकपुरलाई भारतमा गाभ्न भारतीय सांसदको माग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा जनकपुर दर्शन गर्दै गर्दा भारतका एक सांसदले भने जनकपुर...पुरा पढ्नुहोस