राष्ट्रिय

बुधबारदेखि रसुवागढी नाका १५ दिनका लागि बन्द गरिने

माघ १४, काठमाडौँ । रसुवागढी नाका १५ दिनका लागि बन्द गरिने भएको छ । नेपाली...पुरा पढ्नुहोस

आजदेखि नेपालमा कोरोना भाइरसको नमुना परीक्षण

माघ १३, काठमाडौँ । सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ । राष्ट्रिय...पुरा पढ्नुहोस

प्रदेश नं. २ को स्थायी राजधानी जनकपुरधाम बन्ने निश्चित

माघ १३, काठमाडौँ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै राख्ने सहमति भएको छ...पुरा पढ्नुहोस

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं,माघ १३ । नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सोमबार...पुरा पढ्नुहोस

अग्नि सापकोटा सभामुख बन्ने पक्का

माघ १२, काठमाडौँ । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । सभामुख...पुरा पढ्नुहोस

रकम निकासा गर्न स्थानिय तहहरुलाई आपूर्ति मन्त्री भट्टको निर्देशन

पौष २८ , काठमाडौँ । सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि...पुरा पढ्नुहोस

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगको लागि महायज्ञ लगाइने

चितवन, पुस २८ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि...पुरा पढ्नुहोस

नेकपामा सभामुख चयनको विषय पेचिलो बन्दै

काठमाडौँ, पुस २५ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिँदा सत्तारुढ दलमा सभामुख चयनको विषय पेचिलो...पुरा पढ्नुहोस

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ, पुस २५ । राष्ट्रिय सभाका रिक्त एक तिहाई सदस्यका लागि आगामी माघ ९ गते सम्पन्न...पुरा पढ्नुहोस

भाषाको कुनै भुगोल हुदैन: मन्त्री त्रिपाठी

काठमाडौँ, पुस २५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भुगोल...पुरा पढ्नुहोस