आज विश्व अहिंसा दिवस

Posted on: १५ आश्विन २०७६, बुधबार

विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा भारतीय अहिंसा वादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्र संघ आवद्ध मुलुकहरुमा हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवश मनाउने गरिन्छ । दिवसका अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले राजधानीमा अन्र्तक्रिया लगायतका कार्यक्रम आयोजना गर्ने गरेका छन ।

Comments

comments

Related Other News